काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचना हटाउने महानगरको अभियान भएकोले यो सकारात्मक भएको प्रतिक्रिया दिएकी छिन्। महानगरको कदमको बारेमा बिभिन्न खालका प्रतिक्रियाहरु आइरहेको बेला डंगोलले सकारात्मक भएको प्रतिक्रिया दिएकी हुन्।