'दुई वर्षपछि विद्युतमा आत्मनिर्भर हुन्छौँ'

‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं। मैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं। त्यो आन्तरिक खपत बढाएर हो। आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं।’...

सम्बन्धित सामग्री

एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जा राज्यमन्त्री सिंह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । विद्युत खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो । गरिब जनताको […]

विद्युतमा आत्मनिर्भर बन्दै जुम्ला

जुम्लामा एकपछि अर्को ठूला जलविद्युत आयोजना निर्माण तथा सौर्यऊर्जा जडानका काम भइरहेका छन् । बत्तीमुनिको अँध्यारोबाट गुज्रिरहेका जुम्लाका सबै ग्रामीण बस्ती झिलिमिली हुन अब धेरै समय कुर्न नपर्ने देखिन्छ । आठ स्थानीय तह रहेको जुम्लामा २ सय १८ वटा गाउँ छन् । जसमध्ये ६० प्रतिशत गाउँ भने हालसम्म टुकीकोभरमा दिनगुजरा गर्न बाध्य छन् । अबको […]

‘तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर’

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरूपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् । उनले चालू आर्थिक वर्षमा नेपालमा विद्युत आयातभन्दा विद्युत […]

तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीब्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक […]

नेपाल तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर बन्छः उर्जामन्त्री भुसाल

काठमाडौँ – उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्र रुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन्। उनले चालु आर्थिक वर्षमा नेपालमा […]

दुई वर्षभित्र विद्युतमा आत्मनिर्भर बनिसक्ने सरकारको लक्ष्य

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत् जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन्। उनले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन्। मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर

पाँच वर्षपछि मुलुकले वार्षिक दुई खर्बको बिजुली बेच्छ : घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।  शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले आन्तरिक...

मुलुक विद्युतमा आत्मनिर्भर बन्दै

अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुमपश्चिम, रुकुमपूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ।...

विद्युत प्राधिकरणको नयाँ योजना : उज्यालो र सफाइ सहर अभियान

जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपाल बल्ल विद्युतमा आत्मनिर्भर हुने नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङको पुनःनियुक्तिसंगै नयाँ नयाँ योजनाहरु सार्वजनिक भएका छन् । यस क्रममा नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि …

आगामी आर्थिक वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।