ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरूपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् । उनले चालू आर्थिक वर्षमा नेपालमा विद्युत आयातभन्दा विद्युत […]