जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपाल बल्ल विद्युतमा आत्मनिर्भर हुने नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङको पुनःनियुक्तिसंगै नयाँ नयाँ योजनाहरु सार्वजनिक भएका छन् । यस क्रममा नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि …