मुलुक विद्युतमा आत्मनिर्भर बन्दै

अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुमपश्चिम, रुकुमपूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ।...

सम्बन्धित सामग्री

अनुदान त्यो वर्गको पाउनु पर्दछ, जुन वर्गलाई आवश्यक छः राज्यमन्त्री सिंह

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन्। नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन हुने त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए। बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’को कार्यक्रममा राज्यमन्त्री सिंहले गरिव जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पु¥याउनुपर्ने बताए।

एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जा राज्यमन्त्री सिंह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । विद्युत खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो । गरिब जनताको […]

‘तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर’

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरूपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् । उनले चालू आर्थिक वर्षमा नेपालमा विद्युत आयातभन्दा विद्युत […]

तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीब्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक […]

नेपाल तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर बन्छः उर्जामन्त्री भुसाल

काठमाडौँ – उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्र रुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन्। उनले चालु आर्थिक वर्षमा नेपालमा […]

पाँच वर्षपछि मुलुकले वार्षिक दुई खर्बको बिजुली बेच्छ : घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।  शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले आन्तरिक...

विद्युत प्राधिकरणको नयाँ योजना : उज्यालो र सफाइ सहर अभियान

जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपाल बल्ल विद्युतमा आत्मनिर्भर हुने नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङको पुनःनियुक्तिसंगै नयाँ नयाँ योजनाहरु सार्वजनिक भएका छन् । यस क्रममा नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि …

तत्काल पेट्रोलियमको विकल्प खोज्‍न सकिन्न: उद्योगमन्त्री

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका छन्। नेपाल आयल निगमको ५०औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन्। मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडि बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतीकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्...

आगामी आर्थिक वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।