विद्युतमा आत्मनिर्भर बन्दै जुम्ला

जुम्लामा एकपछि अर्को ठूला जलविद्युत आयोजना निर्माण तथा सौर्यऊर्जा जडानका काम भइरहेका छन् । बत्तीमुनिको अँध्यारोबाट गुज्रिरहेका जुम्लाका सबै ग्रामीण बस्ती झिलिमिली हुन अब धेरै समय कुर्न नपर्ने देखिन्छ । आठ स्थानीय तह रहेको जुम्लामा २ सय १८ वटा गाउँ छन् । जसमध्ये ६० प्रतिशत गाउँ भने हालसम्म टुकीकोभरमा दिनगुजरा गर्न बाध्य छन् । अबको […]

सम्बन्धित सामग्री

मुलुक विद्युतमा आत्मनिर्भर बन्दै

अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुमपश्चिम, रुकुमपूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ।...