एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जा राज्यमन्त्री सिंह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । विद्युत खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो । गरिब जनताको […]