२८ पुस, काठमाडौं । बढ्दो आयात र घट्दो रेमिट्यान्सका कारण सरकारको ढुकुटीमा विदेशी मुद्रा सञ्चितिमा चाप छ । जसका कारण अत्यवश्यक बाहेकका वस्तु आयातमा कडाई गर्न राष्ट्र बैंकले एक पछि अर्को प्रतिवन्धात्मक व्यवस्था जारी गरिरहेको बेला सरकार भने ठूलो परिमाणमा सुपारी आयात खुलाउने अन्तिम गृहकार्यमा लागेको छ । औद्योगिक कच्चा पदार्थको नाममा २५ हजार मेट्रिकटन […]