व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ । समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो ।समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयात रोक्दै आएको छ । सुपारी गुड्खा बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यस्तै सुपारीको प्रयोग जन्ममृत्यु, पुजाआजालगायत धार्मिक एवं कर्म […]