२६ पुस, काठमाडौं । गत वर्ष फलेको सुपारी अझै बिक्री नभएको गुनासो झापाका किसानले गरिरहेका बेला सरकारले भने २५ हजार टन सुपारी आयात खुला गर्ने तयारी गरेको छ । उद्योग विभागको सिफारिसमा २५ हजार मेट्रिक टन सुपारी आयातको स्वीकृति दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुने चरणमा रहेको स्रोतले अनलाइनखबरलाई बतायो । तर नेपालमा औद्योगिक प्रयोजनका लागि […]