काठमाडौँ । श्रीराम टोबाको उद्योगले झन्डै २३ सय मेट्र्रिक टन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढाएको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्रिक टन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र […]