प्रधानन्यायाधीश बिदा बसेर कामु नतोकेपछि सर्वोच्चमा अन्यौल, छलफलमा न्यायाधीशहरु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बसेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकेपछि सर्वोच्च अदालतमा मुद्धाको पेसी तोक्ने प्रकृयामा अन्यौलता देखिएको छ। प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण देखिएपछि अस्पत्ताल भर्ना हुँदासमेत विदा बसेर कामुको...

सम्बन्धित सामग्री

आन्तरिक छलफलमा जुट्यो कांग्रेस

नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग छलफलका लागि बालकोट गएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो। नेताहरु कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का बैठकका लागि बालुवाटार प्रवेश गरेका छन्।...

कांग्रेसका शीर्ष नेताहरु सानेपामा छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। स्थानीय तह निर्वाचनका लागि महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। पार्टी केन्द्रीय कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा,...

बार पदाधिकारी र न्यायाधीशहरु आज पनि छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसियसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन््। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरु र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका बारका महासचिव...

बारसँगको छलफलमा उपस्थित भएनन् पाँच न्यायाधीश

नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलमा पाँच जना न्यायाधीशहरू उपस्थित भएनन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निकट मानिने पाँच जना न्यायाधीशहरू सोमवार बारका पदाधिकारीहरूसँग भएको छलफलमा अनुपस्थित भएका थिए ।  अवज्ञा आन्दोलन गरिरहेका कूल १८ जना न्यायाधीशहरू मध्ये १३ जना छलफलमा सहभागी भए पनि पाँच न्यायाधीशहरू अनुपस्थित भएका थिए । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएका थिएनन् ।  ब...

सर्वोच्चका न्यायाधीशहरु छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु आज मंगलबार पनि छलफलमा जुटेका हुन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले हिजो साँझ प्रधानन्यायाधीश जबरासँग...

मन्त्री चयनका लागि कांग्रेस छलफलमा

काठमाडौं। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन। बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।

एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।

माधव नेपाल समूह आन्तरिक छलफलमा

काठमाडौं : नेकपा एमालेको नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेपाल समूह छलफलमा जुटेको हो। कलंकीस्थित एक पार्टी प्यालेसमा नेताहरू छलफल गरिरहेको एक नेताले जानकारी दिए। पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेताहरू छलफलमा जुटेका हुन्। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले एमाले अहिले फुटनजिक छ।

विधान संशोधनका लागि छलफलमा एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) विधान संशोधनका लागि सरोकारवालाहरु सँगको छलफलमा जुटेको छ। यसका लागि एन्फाले आज ए डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ। एन्फाका प्रवक्तासमेत रहेका विधान संसोधन समितिका संयोजक किरण राईको अध्यक्षतामा ए डिभिजन क्लबहरुसँग छलफल अघि बढाएको हो। छलफलमा क्लबका प्रतिनिधिहरुले आफ्नो रायहरु दिएको एन्फाले जनाएको…