१७ कात्तिक, काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले आन्दोलनको आधिबेहरीले हटाउनुभन्दा अघि नै राजीनामा दिएर सहज बहिर्गमनको बाटो रोज्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सुझाव दिएका छन् । प्रधानन्यायाधीश जबराले राजनीतिक दलको नेताले बोलेजसरी सडकले माग्दैमा राजीनामा दिँदैन भनेको भन्दै भट्टराईले नैतिक र जनआस्थामा टिकेको पदमा आसिन व्यक्तिले त्यसो भन्न नमिल्ने बताए । नेपाल बार एशोसिएसनले बुधबार […]