काठमाडौं, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले कसैले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन्। न्यायाधीशहरुसँगको सामूहिक छलफललगत्तै रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् । उनले भने,‘म राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने कुनै आधार र कारण नै छैन् । ममाथि लगाईएका सबै आरोप […]