न्यायाधीशको बैठक ‘हेर्दाहेर्दै’मा बस्दा मुद्दाको सुनुवाइ निरन्तर प्रभावित, आन्दोलनका कार्यक्रम तय गर्न बारको बैठक

काठमाडौंः न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण लगातार चौथो दिनसम्म सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ। न्यायालयभित्रको वर्तमान विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने मागसहित न्यायाधीशहरुले अघोषित रूपमा मुद्दाको सुनुवाइमा भाग लिएका छैनन्। विवादको निकासका लागि सोमबारदेखि निरन्तर बैठकमा रहेको भन्दै न्यायाधीशहरुले मुद्दा नहेरेका हुन्। शुक्रवार एक एकल र सात वटा…