सल्यान दुर्घटना अपडेट : मृतक ८ जनाकै परिचय खुल्यो

सुर्खेत– सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मूलपानीमा आज बिहान साढे तीन बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहरा, […]

सम्बन्धित सामग्री

सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर

काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ । सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ । सल्यानको कपुरकोटमा सबै भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका ३ हजार ५ सय घरधुरीले एक सीजनमा ४ […]

सल्यान कांग्रेसमा विद्रोह, सत्तागठबन्धनविरुद्ध दुईजनाको बागी

सल्यान कांग्रेसमा विद्रोह भएको छ। सत्तागठबन्धनविरुद्ध कांग्रेसका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छ्न्। पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि (क)बाट उम्मेदवारी...

दाङ–सल्यान सडक खण्ड खुल्याे

दाङ – गए रातिदेखि बन्द रहेकाे राप्ती राजमार्गको दाङ-सल्यान खण्ड आज मङ्गलवार दिउँसाेदेखि खुलेको छ ।  राजमार्गको दाङ-सल्यान सडक खण्डकाे चोरखोला नजिकै पहिरो जाँदा बन्द भएकाे सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएकाे हाे । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् ।

पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध

३ साउन दाङ । वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला […]

सल्यान–दाङ सडक दैनिक साढे आठ घण्टा बन्द

सल्यान : राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडक खण्ड आइतबारदेखि १० दिन  दैनिक साढे आठ घण्टा बन्द हुने भएको छ। कपुरकोट चोरखोला सडक खण्ड मर्मत गर्नुपर्ने भएकाले सल्यान दाङ सडक दैनिक साढे आठ घण्टा बन्द हुने भएको हो।आइतबारदेखि आगामी चैत १ गतेसम्म सडक खण्ड बन्द गरिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उनले बताए। खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ।दोस्र

सल्यान अस्पतालमा तत्काल चिकित्सक पठाउन माग

सल्यान : सल्यान जिल्ला अस्पतालमा चिकित्सक पठाउन माग गर्दै सल्यानवासीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पुगेर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले पत्र बुझाएका हुन्।सल्यान अस्पतालमा केही समय यता चिकित्सक नहुँदा नियमित सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीअनुसारका डाक्टर छैन। केही समयअघि अस्पतालमा कार्यरत केही चिकित्सकको सरुवा भएको र केही तालिममा गए

सल्यान अस्पतालमा एक वर्षदेखि थन्कियो भेन्टिलेटर

सल्यान : जिल्ला अस्पताल सल्यानमा एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ। जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामग्री थन्किएका हुन।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै संघीय सरकार र प्रदेश सरकारले उपलब्ध गराएका भेन्टिलेटरसहितका सामाग्री कोठामा थन्किएको अस्पतालले जनाएको छ। अस्पतालका तत्कालीन समस्यालाई भन्दा विनाछलफल पठाइएका सामग्री आउँदा प्रयोगविहीन भएको सल्यान जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए।उनले भने‚ ‘हामीसँग भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छ

एक महिना नपुग्दै सल्यान फर्किए राउटे समुदाय

सल्यान : घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन्। भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए।सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बांगिरहमा आएको मुखिया वीरबहादुर शाहीले बताए।दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए। सामुदायि

सल्यान सरे राउटे

सुर्खेत / फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः... The post सल्यान सरे राउटे appeared first on Purbeli News.

एक हप्तापछि खुल्याे दाङ–सल्यान सडक खण्ड

दाङ – पहिरोले बन्द भएकाे राप्ती राजमार्ग अन्तर्गतको दाङ-सल्यान सडक खण्ड एक हप्तापछि खुलेकाे छ । दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ दसरेलगायत ठाउँमा पहिरो गएपछि सडक बन्द भएकाे थियो ।  गएकाे असार १ गतेदेखि बन्द भएका सडक आइतवार (आज) देखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक खुलेसँगै बाटाेमा अलपत्र परेकाे सवारी साधन गन्तव्यमा लागेका छन् । बाटो खुलेसँगै दाङ हुँदै सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पासम्मको गाडी चल्न सुरु भएको छ ।