पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध

३ साउन दाङ । वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला […]

सम्बन्धित सामग्री

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

१५ भदौ, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् । पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी […]

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

२१ साउन, सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा […]

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिम खेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा  एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिम खेतमा सडकमा राखिएका दुई एक्साभेटर बाढीमा डुबेका छन् । यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ ।

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

२१ असार, काठमाडौं । पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय […]

पहिरो खस्दा तानसेन-तम्घास सडकखण्ड अवरुद्ध

काठमाडौँ । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।  गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।...

पहिरोले कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।

डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

काठमाडाैं। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिरोका कारण सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ठूलो पहिरो खसेकाले हटाउन चार/पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले बताए।