सल्यान सरे राउटे

सुर्खेत / फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः... The post सल्यान सरे राउटे appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बेलायतमा बस्ने रविन्द्रले गरे राउटे समुदायलाई सहयोग

सल्यान : कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने राउटे समुदायलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री दिइएको छ। बेलायतको लन्डनमा बस्ने नेपाली रविन्द्रजंग लामिछानेले यसका लागि आर्थिक सहयोग गरेका हुन्।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राउटे समुदायलाई शुक्रबार करिब ४ लाख रूपैयाँ बराबरको उपभोग्य सामाग्री हस्तान्तरण गरे। अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँमा बस्दै आएका राउटेलाई उनीहरूकै बस्तीमा पुगेर उनले सामाग्री हस्तान्तरण गरे।राउटे समुदा

एक महिना नपुग्दै सल्यान फर्किए राउटे समुदाय

सल्यान : घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन्। भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए।सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बांगिरहमा आएको मुखिया वीरबहादुर शाहीले बताए।दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए। सामुदायि

अध्यक्ष तिमल्सिनाद्वारा राउटे बस्तीको अवलोकन

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे छलफल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गरेका हुन् ।कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले मंगलबार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । उनले भने, &lsquo

राउटे बस्तीमा राष्ट्रियसभा अध्यक्ष, व्यवस्थित बस्ती बनाउन पहल गर्ने

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् । घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । ‘सरकारले दिएको राहत वा विभिन

राउटे युवा तथा बालबालिकाको स्वास्थ्य परीक्षण

दाङ, सल्यान र सुर्खेतको सिमाना नजिकै राउटे वस्तीमा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर, जिल्ला प्रशासन कार्यालय सल्यान, सवुज गण सल्यान तथा विभिन्न निकायद्वारा संयुक्त रुपमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै राउटे युवा तथा बालबालिका । तस्वीरः नारायणी रजौरे/रासस

स्वास्थ्य जाँच गराउनै मान्दैनन् राउटे समुदाय

सल्यान : कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमेन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ।शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटले मात्र स्वास्थ्य परीक्षण गराएका छन्।खाद्यन्नलगायत अन्य सामानका लागि अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा. भीमकान्त जैसीले बताए।स्वास्थ्य परीक्षण् गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाइ छ। छाला, बाथ, घुँ

अनन्त वाग्लेको 'कदम' सार्वजनिक, उपन्यासमा राउटे समुदायको संघर्षको कथा

काठमाडौं : नेपालीको कर्णाली प्रदेशको दैलेख, सल्यान र सुर्खेत जिल्लामा एउटा समुदाय छ। जङ्गल उनीहरुको घर। ठाउँ सर्दै घुमन्ते जीवन बिताउने जातिका रुपमा चिनिन्छन् उनीहरु। यो समुदायलाई 'जंगलका राजा' भनेर समेत चिनिन्छ। त्यही समुदायको युवाको संघर्षको कथा उनिएको उपन्यास 'कदम' हालै सार्वजनिक भएको छ। सीमान्त्कृत जाति राउटे समुदायमाथि लेखिएको उपन्यास…

सल्यान सरे राउटे

कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो ।

दश वर्षपछि सल्यान फर्किए राउटे

जंगलमा घुमन्ते जीवन बिताउँने राउटे समुदाय दश वर्ष पछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्ष अघि यहाँबाट अन्य जिल्ला गएका थिए ।