सल्यान–दाङ सडक दैनिक साढे आठ घण्टा बन्द

सल्यान : राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडक खण्ड आइतबारदेखि १० दिन  दैनिक साढे आठ घण्टा बन्द हुने भएको छ। कपुरकोट चोरखोला सडक खण्ड मर्मत गर्नुपर्ने भएकाले सल्यान दाङ सडक दैनिक साढे आठ घण्टा बन्द हुने भएको हो।आइतबारदेखि आगामी चैत १ गतेसम्म सडक खण्ड बन्द गरिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उनले बताए। खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ।दोस्र