भारतीय फूलले बजार कब्जा

भारतबाट धेरै परिमाणमा फूल आए पछि नेपाली व्यवसायी मारमा परेको गुनासो गरेका छन्। काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ। भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म...

सम्बन्धित सामग्री

भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो छ : महेश बर्तौला

२५ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । ‘हामीले बाख्रा उत्पादन गर्‍यौं । खसी बोका उत्पादन गर्‍यौं तर यसको बजार भएन । यसले मूल्य पाएन । बजार भारतको खसी बोकाले कब्जा गर्‍यो’ किसानको भनाइ उद्धउत गर्दै सांसद बर्तौलाले […]

सडकमै किन फ्याँके चितवनका किसानले तरकारी? – देशसञ्चार

काठमाडौँ- नारायणगढको पुल्चोकबाट शुक्रबार चितवनका किसानहरूले ‘किसान आन्दोलन’ घोषणा गरेका छन्। भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै जिल्लाका किसानहरू

मागभन्दा धेरै हुन्छ नेपाली केराकाे उत्पादन : बजार भने भारतीय केराकाे कब्जामा

भारतीय केरा आयातले स्वदेशी केराको बजार कब्जा गरेको र नेपालमा उत्पादन भएको केरा पनि भारतीय केरा भन्दै बेच्नुपर्ने बाध्यता भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ ।

भारतीय माछाका कारण चितवनको माछाले बजार पाएन

भारतीय माछा सहजरुपमा नेपाल भित्रिँदा नेपाली माछाले बजार पाउन छाडेको छ। बजारीकरणका लागि चितवनका पोखरीहरुमा माछा तयार रहेपनि काठमाडौंको बजारमा भारतीय माछाले कब्जा जमाएसंगै माछा विक्रि गर्न असहज भएको चितवनका...

अमेजनमाथि भारतमा ३ अर्ब जरिवाना, खुद्रा बजार कब्जा गर्न संघर्ष

४ पुस, काठमाडौं । भारतीय प्रतिस्पर्धा आयोगले इ-कमर्श कम्पनी अमेजन र भारतीय कम्पनी फ्यूचर ग्रुपसँग सन् २०१९ मा भएको एक सम्झौतालाई दिएको सहमतिलाई निलम्बन गरिदिएको छ । साथै आयोगले अमेजनमाथि २ अर्ब भारु अर्थात् ३ अर्ब २० करोड रुपैयाँ बराबरको जरिवाना समेत लगाएको छ । भारतमा अमेजनमाथि गरिएको जरिवाना अमेजनका लागि ठूलो झट्का भएको बताइएको […]

बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए ।“निषेधाज्ञा सुरु भएको दुई÷तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो ।  त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उनले भने, &ldq

गुणस्तर मापदण्ड नहुँदा महलाई बजार अभाव

सरकारले अहिलेसम्म पनि महको गुणस्तरको मापदण्ड नतोक्दा स्वदेशमा उत्पादित महले बजार पाउन सकेको छैन । गुणस्तरसम्बन्धी न्यूनतम मापदण्डसमेत नबन्दा उत्पादकले आफूखुसी मूल्य निर्धारण गर्दै बजारीकरण गरिरहेपनि सरकारको ध्यान पुग्न सकेको छैन । महको गुणस्तर कायमका लागि न्यूनतम मापदण्ड बन्न नसक्दा नेपाली महले बजार पाउन नपाएर भारतीय महले कब्जा जमाएको छ । नेपाली बजारमा भारतले सस्तो मूल्यमा मह ल्याएका कारण झापाको शिवसताक्षी नगरपालिका –११मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले उत्पादन गर्दै आएको मह बिक्री हुन सकिरहेको छैन ।

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो। यो खबर दिलीप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्। नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य…