२५ असोज, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय खसी बोकाले नेपाली बजार कब्जा गरेको किसानको गुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । ‘हामीले बाख्रा उत्पादन गर्यौं । खसी बोका उत्पादन गर्यौं तर यसको बजार भएन । यसले मूल्य पाएन । बजार भारतको खसी बोकाले कब्जा गर्यो’ किसानको भनाइ उद्धउत गर्दै सांसद बर्तौलाले […]