भारतीय माछाका कारण चितवनको माछाले बजार पाएन

भारतीय माछा सहजरुपमा नेपाल भित्रिँदा नेपाली माछाले बजार पाउन छाडेको छ। बजारीकरणका लागि चितवनका पोखरीहरुमा माछा तयार रहेपनि काठमाडौंको बजारमा भारतीय माछाले कब्जा जमाएसंगै माछा विक्रि गर्न असहज भएको चितवनका...