गुणस्तर मापदण्ड नहुँदा महलाई बजार अभाव

सरकारले अहिलेसम्म पनि महको गुणस्तरको मापदण्ड नतोक्दा स्वदेशमा उत्पादित महले बजार पाउन सकेको छैन । गुणस्तरसम्बन्धी न्यूनतम मापदण्डसमेत नबन्दा उत्पादकले आफूखुसी मूल्य निर्धारण गर्दै बजारीकरण गरिरहेपनि सरकारको ध्यान पुग्न सकेको छैन । महको गुणस्तर कायमका लागि न्यूनतम मापदण्ड बन्न नसक्दा नेपाली महले बजार पाउन नपाएर भारतीय महले कब्जा जमाएको छ । नेपाली बजारमा भारतले सस्तो मूल्यमा मह ल्याएका कारण झापाको शिवसताक्षी नगरपालिका –११मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले उत्पादन गर्दै आएको मह बिक्री हुन सकिरहेको छैन ।

सम्बन्धित सामग्री

अन्नमा आधारित पूरक बाल आहार बनाउँदा गुणस्तर मापदण्ड पालना गर्नुपर्ने

९ फागुन, वीरगञ्ज । नेपाल सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड तय गरेको छ । पुस तीन गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्ड फागुन २ गते राजपत्रमा समेत प्रकाशन भइसकेको छ । नेपाल राजपत्रको भाग ५ मा अन्नमा आधारित पूरक बाल आहार (Cereal Based Complementary Foods for Infants and Young Children) शीर्षकमा प्रकाशित […]

सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं, माघ १३ । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ। बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले […]

बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत हुने

काठमाडौँ– सरकारले बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । बैठकले खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम […]

मोबाइल सेवाको गुणस्तर मापदण्ड कमजोर

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइलसेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययन अनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरुले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो । […]

दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बन्दै

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बनाउन थालेको छ । विभागले खाद्य ऐनअनुसार दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बनाउन लागेको हो । अनिवार्य गुणस्तर मापदण्डका लागि मस्यौदा तयार गरी विविध विषयमा टास्क फोर्स तथा प्राविधिक उपसमितिमा विज्ञसहित छलफल गरिसकेको विभागले जनाएको छ । विभागका अनुसार आइसक्रिम, फ्रोजन […] The post दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फलफूल जुसको गुणस्तर मापदण्ड निर्धारण

काठमाडौँ । सरकारले फलफुल जुसको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ ले दिएको अधिकार प्रयोग गरी फलफूल जुसको गुणस्तर मापदण्ड निर्धारण गरेको हो । मन्त्रालयले ऐनको दफा ७ ले दिएको अधिकार प्रयोग गरी २३ माघ २०५७ मा नेपाल राजपत्रमा प्रकाशित आदेशमा हेरफेर गरी फलफूलको रस, पेय र […] The post फलफूल जुसको गुणस्तर मापदण्ड निर्धारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रिद्धि सिद्धि सिमेन्टले पायो थप एक गुणस्तर मापदण्ड प्रमाणपत्र

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने रिद्धि सिद्धि सिमेन्टले जनाएको छ ।निर्माण कार्य गर

रिद्धि सिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाण

रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले जनाएको छ ।निर्माण कार्य गर्नुअघि ग्राहकलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले […]

रिद्धिसिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाणपत्र

रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धिसिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना […]

रिद्धिसिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाणपत्र

रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।  गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धिसिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा विश्वस्त बनाएको बताएको छ ।निर्माण कार्य गर्नुअघि सम्पूर्