भन्सार छलीको आशंकामा सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा

१ भदौ, वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको कन्टेनर नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ बजे वीरगञ्ज–६ माईस्थान चोकबाट ना ६ ख ४३४५ नम्बरको मालवाहक ट्रक […]

सम्बन्धित सामग्री

भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेका १० ट्रक सामान प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेको आशंकामा नागढुंगा प्रहरीले लुगा कपडा भएको १० वटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा शुक्रबार ट्रक नियन्त्रणमा लिइएको नागढुंगा प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक केशव भट्टले बताए। ट्रकमा भएको सामानलाई अनुसन्धानका लागि...