बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

२१ मंसिर, वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने […]