बिल बिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्जको एकीकृत जाँच चाैकी (आईसीपी)बाट छुटेको ना २ ख ८५१९ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गरेको थियो। वीरगञ्ज–१७ अलौमा रोकेर जाँच गर्दा ट्रकभित्रबाट प्रहरीले बरामद गरेको समानको बिल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको थियो। ट्रकमा ३४ लाख १३ […]

सम्बन्धित सामग्री

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले बाराबाट ९३ लाख रुपैयाँ बराबरको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिएको हो। ना ४ ख ८३५८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बिलबिजकभन्दा बढी सामान लोड रहेको भेटिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक नियन्त्रणमा

१२ पुस, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी मालसामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ग्रिन सिटी चोकबाट प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो । बिल बिजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने […]

बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

२१ मंसिर, वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने […]

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

१९ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट वीरगञ्जबाट खटिएको टोलीले ना. ४ ख ९४३५ नम्वरको ट्रक नियन्त्रणमा लिएको हो । बिल विजकमा उल्लेख गरिएको भन्दा बढी सामान बोकेको विशेष सुराकीको आधारमा वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ट्रक वीरगञ्ज–१४ पावरहाउस […]

लाखौँको अवैध सामानसहित ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरी रौतहटले लाखौँको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। रौतहटको बौद्धिमाई नगरपालिका बंकुलबाट सशस्त्र प्रहरीको टोलीले कबाड बोकेको ट्रकलाई शुक्रबार नियन्त्रणमा लिएको हो।...

रौतहटमा भारतिय मलखादसहितको ट्रक नियन्त्रणमा

रौतहटमा प्रहरीले भारतिय मलखाद र विषादी औषधिसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट ठूलो परिमाणमा अवैधरूपमा मलखाद तथा विषादी औषधि भित्र्याएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहको कमान्डमा गएको टोलीले उक्त ट्रक नियन्त्रणमा ल्याएको हो ।कटहरिया नगरपालिका छेदिचौक बजार छेउबाट नियन्त्रणमा लिएको प्रदेश २ ००३-००१ ख ३७४९ नम्बरको ट्रकमा १४० बोरा भारतिय डिएपी मलखाद र ८ कार्टुन विषादी औषधि बरामद भएको डिएसपी सिंहले बताए । अनुसन्धानको क्रममा उक्त मलखाद  र विषादी औष

भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा

भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।...

बिल बिजकभन्दा फरक सामान बोकेको आशंकामा भारतीय ट्रक नियन्त्रणमा

७ चैत, वीरगञ्ज । बिल बिजकभन्दा फरक मालसामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । आइतबार राति पौने ९ बजे वीरगञ्ज महानगरपालिका-२५ अलौं-वीरगञ्ज सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको हो । एकीकृत भन्सार जाँच चौकी (आईसीपी)बाट वीरगञ्ज तर्फ आउँदै गरेको भारतीय नम्बर १५ एक्स एक्स ९९५९ को ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले […]

किराना र हार्डवेयरको समानसहितको ट्रक नियन्त्रणमा, चालक पक्राउ

२ मंसिर, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट प्रहरीले खुद्रा तथा हार्डवेयरको समान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-८ घण्टाघर स्थित सडकखण्डबाट बुधबार राति ना.६ ख १३७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । किराना तथा हार्डवेयरका मालबस्तुहरू भन्सार छली रूपन्देहीतर्फ लाँदै गरेको सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिइएको छ । ट्रकलाई रोकी जाँच गर्दा ट्रकभित्र […]

भन्सार छलीको सामानसहितको ट्रक नियन्त्रणमा

२७ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले राजस्व छलीको समान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१७ अलौंस्थित आईसीपी रोडबाट ना २ ख ९३५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिल विजकमाभन्दा फरक भन्सार छलीको सामान ट्रकमा रहेको सूचना सशस्त्र प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक राजेश्वर प्रसाद साह नेतृत्वको टोलीले […]