काठमाडौँ। पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ स्थित आईसीपी इलाकाबाट बुधवार सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा […]