बिल बिजक नभएको लत्ताकपडा तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजक बिनाको ४७ लाखभन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामान लाेड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट बिल बिजक बिनाको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो। सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिताबाट खटेको टोलीले ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सो ट्रकमा […]

सम्बन्धित सामग्री

बिल बिजकभन्दा बढी कपडा लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – बिल बिजकभन्दा बढी लत्ताकपडा तथा खुद्रा सामान बोकेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी सामान लिएर वीरगञ्जबाट बाँकेतर्फ ट्रक जाँदै गरेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो। भे.१ ख ३१९४ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा त्यसमा लोड गरिएको मालबस्तु बिलबिजकभन्दा बढी देखिएको प्रहरीको भनाइ […]

बिल बिजकबिनाको लत्ताकपडा रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – बिल बिजकबिनाको कपडा लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न किसिमका खुद्रा सामान बोकेको ट्रकमा बिल बिजक नभएका लत्ताकपडा लोड रहेको सूचनाका आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी सडकखण्डमा ना३ख ४४१२ नम्बरको ट्रक चेकजाँच गरेको थियो। सो क्रममा प्रहरीले ट्रकमा खुद्रा सामानका अतिरिक्त बिल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको पर्साका […]