सन्दीपको तर्फबाट ४ कानुन व्यवसायीले बहस गर्ने, पूर्ण फैसला आजै

काठमाडौंं – बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिदैछ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेविरुद्ध सजाय तोक्नेछन् । अहिले पीडितका तर्फबाट सरकारी वकिलहरुले बहस गर्दैछन् । उनीहरुको बहस सकिएपछि लामिछानेको तर्फबाट चार कानुन व्यवसायिले बहस गर्ने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । पन्थीका अनुसार आजै पूर्ण […]

सम्बन्धित सामग्री

अपहेलना मुद्दामा भदौ ६ गते फैसला

सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कोसी सरकारविरुद्धको मुद्दामा बहस सकियो,आजै फैसला आउने

कोसी प्रदेश सरकारविरुद्धको मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा  न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहस मंगलबार सकिएको हो।

कोशी सरकार गठन विवादकाे फैसला भाेलिमात्रै, हेर्दाहेर्दैमा राखियाे आज पनि

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियासम्बन्धी रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले भोलि बिहीबार अन्तिम फैसला दिने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको बहस बुधबार सकिएको हो । सर्वोच्चका न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र त...

सर्वोच्चको आदेशपछिको नयाँ बहस : प्राथमिकता वातावरण कि भौतिक विकास

सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय भन्ने जिज्ञासा पनि उत्तिकै उठेको छ । सर्वोच्चको बृहद् पूर्ण इजलासले गरेको फैसला पुनरावलोकन हुन सम्भावना कम छ । यद्यपि, राजनीतिक नेतृत्वले विमानस्थल निर्माणका सन्दर्भमा आएको फैसला पुनरावलोकन हुनुपर्नेमा …

कहिलेसम्म आउला त सर्वोच्चको फैसला ?

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा आइतबारदेखि खास बहस सुरु भएको छ। त्यो भन्दा अघि पनि बहस त भएको थियो तर त्यो चाहिँ पाँच न्यायाधीशवाला संवैधानिक इजलासले हेर्ने कि त्योभन्दा बढी न्यायाधीशवाला बृहद् पूर्ण इजलासले हेर्ने भन्नेमा। अहिले आएर बल्ल विषयमा प्रवेश गरी बहस हुन थालेको छ। प्रतिनिधि सभ

कहिलेसम्म आउला त सर्वोच्चको फैसला ?

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा आइतबारदेखि खास बहस सुरु भएको छ। त्यो भन्दा अघि पनि बहस त भएको थियो तर त्यो चाहिँ पाँच न्यायाधीशवाला संवैधानिक इजलासले हेर्ने कि त्योभन्दा बढी न्यायाधीशवाला बृहद् पूर्ण इजलासले हेर्ने भन्नेमा। अहिले आएर बल्ल विषयमा प्रवेश गरी बहस हुन थालेको छ। प्रतिनिधि सभा विघटन भएको त एक महिना नाघिसक्यो, अब [...]