कोशी सरकार गठन विवादकाे फैसला भाेलिमात्रै, हेर्दाहेर्दैमा राखियाे आज पनि

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियासम्बन्धी रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले भोलि बिहीबार अन्तिम फैसला दिने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको बहस बुधबार सकिएको हो । सर्वोच्चका न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र त...

सम्बन्धित सामग्री

कोशी सरकार गठन बिरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत […]

कोशी सरकारको विवाद किन पूर्ण इजलासमा ?

कोशी प्रदेश सरकारबारे दुवै पक्षले संवैधानिक प्रश्न उठाई निवेदन र लिखित जवाफ दिएका छन् । संवैधानिक इजलास गठन हुनै नसक्ने परिस्थिति भएकाले सर्वोच्चको संयुक्त इजलासले ‘जटिल कानुनी प्रश्न’ देखाएर मुद्दालाई पूर्ण इजलासमा पठायो ।

कोशी सरकार गठन प्रक्रियाविरुद्ध एमालेकाे रिटमा आज सुनवाइ हुँदै

कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध नेकपा एमालेले दर्ता गराएको रिटमाथि आज सुनवाइ हुँदैछ ।