कोसी सरकारविरुद्धको मुद्दामा बहस सकियो,आजै फैसला आउने

कोसी प्रदेश सरकारविरुद्धको मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा  न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहस मंगलबार सकिएको हो।