१३ जेठ, गुल्मी । गुल्मीको अर्जैमा सिंचाइ सुविधा पुगेपछि किसानहरु हर्षित भएका छन् ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मी माग्दी खोलाबाट कुलो निर्माण गरी अर्जैमा सिंचाइ सुविधा पुर्याएको हो ।
योजना सम्पन्न भएपछि स्थानीय कृषकहरुलाई …
११ भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । […]
१० भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । एक […]
२१ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ कुमालटारीमा छल्दीखोला सिंचाइ आयोजना पूरा भएपछि स्थानीय किसानले खेतबारीमा सिंचाइ सुविधा पाएका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले सञ्चालन गरेको सिंचाइ योजना पूरा भएपछि धान रोपाइका लागि आकाशको पानी कुर्नु नपर्ने स्थानीय किसान नारायणप्रसाद कुँवरले बताए । सिंचाइको सुविधा नहुँदा यहाँका किसानले धेरै खेती लगाउन आकाशे […]
२९ कात्तिक, बुटवल । गैडहवा गाउँपालिका-७ का राजेश केवट तरकारी खेतीबाट परिवारको गुजारा चलाउँदै आएका किसान हुन् । रुपन्देही– ५ का मतदाता उनको नेता र उम्मेदवारप्रति गुनासै गुनासा छन् । ‘चुनाव आउंदा नेताहरु सबै चिज दिन्छौं भन्छन् तर जितेपछि फर्केर आउँदैनन्’ उनी भन्छन् । सरकारले मल, बिउ समेत बेलामा दिन नसकेकोमा उनको आपत्ति छ । […]
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले किसानको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। नेता महतोले भनेका छन्, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिंचाइ, उखु किसानको भुक्तानीलगायत माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्सर्ना गर्दछु। किसानहरू सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको स
मल, बीउ, सिंचाइ, मूल्य र राहत जस्ता विषयमा सरकार, व्यवसायी र दल निकट बिचौलियासँग मुलुकका अन्नदाता रुँदै हिंड्नुपर्ने विडम्बनापूर्ण अवस्थाले समग्र कृषि उपज माथिको परनिर्भरता झनै बढेको छ ।
काठमाडौँ – नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती र तिलाठी कोइलाडी गाउँपालिकाबीच साझेदारी भएको छ। जसअनुसार कोइलाडी क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदानस्वरुप सिंचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मिटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको हो। सप्तरी जिल्लाको दक्षिणपूर्वी भेगस्थित तिलाठी कोइलाडी गाउँपालिकामा यसअघि सिंचाइ […]
ग्रामिण कृषिलाई प्रवर्द्धन तथा साना किसानलाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालका साना किसान र निर्वाहमुखी खेतीका कारण किसान चरम गरिबीको अवस्थामा रहेको बताउँदै उनीहरुले साना किसानको विकास नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त गरेका छन् ।
अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघको साथै राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्र...
ओखलढुङ्गा : ओखलढुङ्गाको माथिल्लो भू–भागमा लगातार हिमपात भइरहेको छ। दुई हजार मिटरभन्दा बढी उचाइमा रहेका क्षेत्रमा हिमपात भएको हो।
हिमपात र वर्षाका माथिल्लो भेगमा लगाइएका उवा, गहुँमा सिंचाइ पुगेकाले किसान हर्षित भएका छन्। पानी र हिउँ परेपछि आलु लगाउन पनि सहज भएको किसानहरुले बताएका छन्। हिमपातले चिसो बढे पनि कि...