२७ करोड लागतको जमुनी सिंचाइ आयोजना: ९० प्रतिशत काम पुरा, ६ महिनाभित्र सञ्चालनमा आउने, किसान भने चिन्तामा :: Pahilopost.com

वीरगंज: नेपाल सरकारको करिब २७ करोडको लागतमा बारामा निर्माण भएको जमुनी सिंचाई आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी १० प्रतिशत काम सम्पन्न गरी अबको ६ महिनाभित्र सिंचाइ आयोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंजले जनाएको छ। पूर्वी गण्डक नहरको व्यवस्थापन हेर्ने यस कार्यालयका