ओखलढुङ्गा : ओखलढुङ्गाको माथिल्लो भू–भागमा लगातार हिमपात भइरहेको छ। दुई हजार मिटरभन्दा बढी उचाइमा रहेका क्षेत्रमा हिमपात भएको हो।
हिमपात र वर्षाका माथिल्लो भेगमा लगाइएका उवा, गहुँमा सिंचाइ पुगेकाले किसान हर्षित भएका छन्। पानी र हिउँ परेपछि आलु लगाउन पनि सहज भएको किसानहरुले बताएका छन्। हिमपातले चिसो बढे पनि कि...