किसानको कृषि मिटरको भुक्तानी गर्न खल्ती र तिलाठी कोइलाडी गाउँपालिकाबीच सम्झौता

काठमाडौँ – नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती र तिलाठी कोइलाडी गाउँपालिकाबीच साझेदारी भएको छ। जसअनुसार कोइलाडी क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदानस्वरुप सिंचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मिटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको हो। सप्तरी जिल्लाको दक्षिणपूर्वी भेगस्थित तिलाठी कोइलाडी गाउँपालिकामा यसअघि सिंचाइ […]