भीमकाय नहरबाट पानी ल्याएर मरुभूमिमा सिंचाइ गर्दै तालिवान

१० भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । एक […]