भारतले पठायो राजदूतका लागि शंकर शर्माको नाममा एग्रिमो – देशसञ्चार
नयाँदिल्ली— सरकारले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि बल्ल भारतले राजदूत शंकर शर्माको नाममा एग्रिमो पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार
म्यान्मारको सैनिक सरकारले त्यहाँका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेको एग्रिमो (स्वीकृति) पठाएको छ । मलेसियाले भने अझै एग्रिमो पठाएको छैन । सरकारले गत चैत २४ मा २० मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । त्यसमा १८ देशमा नेपालका तर्फबाट राजदूत नियुक्त भएर काम गर्न सम्बन्धित राजदूतावासमा पुगिसकेका छन् ।
४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारद्वारा प्रस्ताव भएका २० देशका राजदूतहरूमध्ये १६ वटा देशका लाग एग्रिमो आइपुगेको र चारवटाको बाँकी रहेको जनाएको छ । मन्त्रालयद्वारा बुधबार आयोजति नयिमति पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन् । ‘सरकारले प्रस्ताव गरेकामध्ये १६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो,’ उनले […]
नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।
भारतले प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो पठाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भारतबाट डा. शर्माका लागि एग्रिमो आएको जानकारी दिएका छन् । स्रोतका अनुसार एग्रिमोसम्बन्धी पत्रमा भारतले मंगलबारको मिति राखेको छ । अब शर्मालाई राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली
२ चैत, काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको नाममा तीन महिनापछि भारतले सहमति (एग्रिमो) पठाएको छ । मंगलबार भारतले नेपाली राजदूत डा. शर्माको नाममा ‘एग्रिमो’ पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् । […]
भारतका लागि राजदूत सिफारिस भएका डा. शंकर शर्माको एग्रिमो आएको छ। बुधबार भारतले शर्माको नाममा सहमति पठाएको हो। भारतको बिदेश मन्त्रालयले राजदूत शर्माको एग्रिमो परराष्ट्रलाई पठाएको हो। अब शर्मालाई राष्ट्रपति बिद्या...
नेपालले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि भारतले शंकर शर्माको नाममा सहमति (एग्रिमो) पठाएको छ ।मंगलबारको मितिमा भारतले 'एग्रिमो' पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पत्राचार गरेको थियो । लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि […]
लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । यसअघि केपी ओली सरकारबाट बेलायतको रा