तीन महिनापछि भारतले बल्ल पठायो राजदूत शर्माको एग्रिमो
नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।
नयाँदिल्ली— सरकारले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि बल्ल भारतले राजदूत शंकर शर्माको नाममा एग्रिमो पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो तीन महिनापछि आइपुगेको छ । गत कात्तिक ११ गते सरकारले भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफारिस गरेको थियो । संसदीय समितिबाट अनुमोदन भएपछि परराष्ट्र मन्त्रालयले गत मंसिर २४ मा एग्रिमोका लागि पत्राचार गरेको थियो । शर्मासँगै बेलायतको राजदूत नियुक्त ज्ञानचन्द्र आचार्य र अमेरिकाको राजदूत नियुक्त […]