४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारद्वारा प्रस्ताव भएका २० देशका राजदूतहरूमध्ये १६ वटा देशका लाग एग्रिमो आइपुगेको र चारवटाको बाँकी रहेको जनाएको छ । मन्त्रालयद्वारा बुधबार आयोजति नयिमति पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन् । ‘सरकारले प्रस्ताव गरेकामध्ये १६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो,’ उनले […]