प्रोष्टेट क्यान्सरदेखि सचेत होऔंः चिकित्सक

कुनै बेला नेपालमा फाटफुट मात्रै भेटिने प्रोष्टेट क्यान्सरका बिरामी पछिल्ला वर्षहरुमा दोश्रो तेश्रो बढी हुने क्यान्सरमा पर्न आएको तथ्यांक उनीहरुले प्रस्तुत गरे। प्रोष्टेट क्यान्सर पुरुषहरुमा लाग्ने क्यान्सर हो। यो पुरुषहरुको यौन अंगनेर हुने गर्दछ।...

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतको आरोप- गोविन्द केसी मेडिकल माफियाद्वारा सञ्चालित छन्

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन्। वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरूको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत समेत गराएका छन्। वरिष्ठ चिकित्सक केसीको […]

प्रधानमन्त्री ‘फिट एन्ड फाइन’ : डा. शर्मा

काठमाडौं । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आपूmलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने […] The post प्रधानमन्त्री ‘फिट एन्ड फाइन’ : डा. शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘राम्रोसँग ब्रस नगर्दा दाँत र गिजामा समस्या’

विस्तारै मानिस मुखको स्वास्थ्यबारे सचेत हुन थालेका छन्। पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन थालेको उनीहरुको भनाइ छ। मुख स्वास्थ्यको महत्तवपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? उपचारको पद्धति कस्तो छ ? यसै विषयमा आधारित रहेर दन्त चिकित्सक डा. किरण आर्चायसँग […]

बीपीका चिकित्सक रिले अनसनमा

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता सुधार गर्न माग गर्दै दुई सातादेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले माग सुनुवाइ नभएपछि सोमवारदेखि रिले अनसन शुरू गरेका छन् । प्रतिष्ठानमा कार्यरत तथा अध्ययनरत चिकित्सक तथा विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै उपकुलपतिको कार्यालयअगाडि धर्ना र विरोधसभा गर्दै आएका छन् । उक्त मागप्रति पदाधिकारी उदासीन भएको भन्दै आन्दोलनको स्वरूप परिवर्तन गरी उनीहरूले रिले अनसन थालेका हुन् । प्रतिष्ठानका प्रमुख पदाधिकारीहरूले आफूहरूको मागप्रति कुनै चासो नदेखाएपछि आन्दोलनलाई फरक ढंगले अघि बढाएको रिले अनसनको नेतृत्व गरेका प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सक डा. विष्णु पोखरेलको बताए । उनीसँगै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपाली सहित एमबीबीएसका विद्यार्थी समेत अनसनमा बसेका छन् । आन्दोलनकै क्रममा आइतवार उनीहरूले प्रतिष्ठानका पदाधिकारीले प्रयोग गरेको सवारीसाधनको चाबी खोसेका थिए । ‘प्रतिष्ठानका पदाधिकारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको गाडी प्रयोग गरेका छैनन्, उनीहरूले सेवा सुविधा लिए पनि प्रतिष्ठानको कुनै मूल्यांकन नभएपछि चाबी खोसेका हौं,’ उनले भने । रिले अनसनले पनि पदाधिकारी सचेत नभए सामूहिक राजीनामा दिइने उनले चेतावनी दिए । रिले अनसन बस्न करिब ५० जनाले सामूहिक प्रतिबद्धता व्यक्त गरिसकेको उनको भनाइ छ । कार्यसम्पादन मूल्यांकनको आधारमा कारबाही गर्नुपर्ने माग गर्दै आफैबाट शुरू गर्न उपकुलपतिलाई आन्दोलनकारीले आग्रह गरेका छन् । कार्यसम्पादन गर्दा असफल हुने डरले उपकुलपति वार्ताबाट भागेको पनि उनीहरूको आरोप छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी दुई सातादेखि काठमाडौंमा छन् । उनलाई तीन दिनभित्र प्रतिष्ठानमा उपस्थित भएर चिकित्सक तथा विद्यार्थीले उठाएको माग सम्बोधन गर्न धरानका राजनीतिक दल र नागरिक दबाब सञ्जालले अल्टिमेटम समेत दिएका छन् । प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउने डा. पोखरेललाई उपकुलपति गिरीले काठमाडौंबाटै स्पष्टीकरण पत्र काटेपछि चिकित्सक, विद्यार्थी, कर्मचारी र स्टाफ नर्सहरू दुई सातादेखि आन्दोलित बनेका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न उपकुलपति डा. गिरीले समिति गठन गरे पनि आन्दोलनरत पक्षले उपकुलपतिको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता अघि बढ्न सकेको छैन ।

कोरोनाका कारण लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।” लेबनानमा बिहीबार मात्रै चार हजार ७७४ जना नयाँ

पर्याप्त मात्रामा स्तनपान गराए बालबालिकालाई निमोनियाबाट जोगाउन सकिन्छ : चिकित्सक

काठमाडौं – चिकित्सकहरुले निमोनिया रोग लाग्न नदिन बालबालिकाहरुलाई पर्याप्त स्तनपान गराउन सचेत गराएका छन् ।  चिकित्सकहरुले निमोनिया .विरुद्धको खोप बालबालिकाहरुलाई नियमित लगाउन सके निमोनिया रोगबाट बच्न सकिने पनि स्पष्ट पारेका छन् । विश्व निमोनिया दिवसको अवसर पारेर सोमबार वरिष्ठ चिकित्सक अरुणकुमार शर्माले निमोनि...

कांग्रेसले डाक्टर केसीको उपचार गर्न दिइरहेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गर्नु भएको छ ।  प्रधानमन्त्री ओलीले कांग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलवाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत पनि गराउनुभयो । सोमबार काठमाडौंमा पुष्पलाल स्मृति दिवस...

नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत हुन निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन धौलागिरि अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।

गोविन्द केसीका माग पूरा गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीको आमरण अनसन तत्काल तोडाउन पनि सरकारलाई सचेत गराएको छ। चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकि...