पछिल्लो समय डेंगुका बिरामी देखा परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा समेत जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छन् । एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनुपर्छ ।विश्वमा प्रत्येक वर्ष डेंगु रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।डेंगु हु