प्रहरीले भन्यो–चुनावी घरदैलोमा सगुन खाएर बेहोस भए प्रहरीलाई खबर गर्नू

नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ ।प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनप्रश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको हो । प्रहरीले भनेको छ, ‘स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्र

सम्बन्धित सामग्री

अत्याधिक गर्मीका कारण ९ प्रहरी बेहोस

तालिममा रहेका नयाँ प्रहरीलाई मंगलबार बिहान लामो दूरीको दौडमै रहेका बेला उनीहरु बेहोस भएका हुन्। बेहोस भएका मध्ये ६ जना उपचारपछि फर्किएका छन् भने ३ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमै उपचार भइरहेको छ।...

स्ट्रेसले ढलेका कर्मचारीलाई कुटपिट भएको हल्ला चलाएपछि ...

नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझाले आफू स्ट्रेसका कारण बेहोस भएको प्रहरीलाई बयान दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझा निगमकै अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा बेहोस भएका थिए । अध्यक्षको कार्यकक्षमा पुगेको समयमा एक्कासि चक्कर आएर आफू बेहोस भएको होसमा आउँदा आफू अस्पतालमा रहेको थाहा भएको उनले प्रहरीसामु बयान दिएका छन् । सोमबार नै प्रहरी वृत्त सिंहदरबारका प्रहरीसामु दिएको बयानमा आफूलाई कसैले ह्यारेसमेण्ट नगरेको र कुटपिट नगरेको बयान दिएका हुन् । तर सोमबार

पाल्पामा चिसोबाट एक जनाको मृत्यु

पाल्पा । तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ । अस्पतालमा लगिएका […]

चिसोबाट एकजनाको मृत्यु

पाल्पा । तानसेनमा चिसोले एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो ।  तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ...

चिसोका कारण एकजनाको मृत्यु

पाल्पा । तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ । अस्पतालमा लगिएका […]

तानसेनमा चिसाेले कठ्याङ्ग्रिएर दुई जनाकाे ज्यान गयाे

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा भेटिएका एक जनाको शनिबार मृत्यु भएको छ।अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने  ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि  स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पता

तानसेनमा बजारमा मगन्तेको मृत्यु

शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाइ घोप्टो परेर बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भैंसी किन्न आए, बेहोस बनाएर लुटेर भागे

दैलेख : जिल्लाको भैरवी गाउँपालिका-१ रावतकोमा भैँसी किन्ने बहाना आएका तीन जना अज्ञात व्यक्तिहरूले लुटपाट गरेका छन्। बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले गाउँपालिका–१ रावतकोट बस्ने सेते खत्रीको घरमा आई नाम नखुलेको औषधि खुवाई लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ। सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। उनीहरूलाई उपचारका लागि दैलेख अस्पताल ल्याएकोमा थप उपचारका लाग

इमाडोलमा बेहोस फेला परेका गाडी चालकको मृत्य : के हो दुर्घटना वा हत्या ?

काठमाडौं : ललितपुरको इमाडोलमा आइतवार राति बेहोस अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ। दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर १ का विनोद खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। आइतवार राति करिब साढे ९ बजे सडकमा बेहोस अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग इमाडोलको