प्रदेश–१ मा डेंगी र जापानिज इन्सेफ्लाइटिसका बिरामी बढ्दै

मोरङ – प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको छ। प्रदेश १ का विभिन्न जिल्लामा हालसम्म २ सय २१ जना डेंगीका बिरामी भेटिएका छन्। प्रदेशका स्वास्थ्यमन्त्री जयराय यादवका अनुसार जिल्लाका अस्पताल तथा स्वास्थ्य निकायलाई सचेत र सतर्क रहनका लागि निर्देशन भइसकेको बताए। लामखुट्टेबाट सर्ने डेंगीबाट जोगिन अपिल गर्दै […]

सम्बन्धित सामग्री

वीरगञ्जमा डेंगीका बिरामी बढ्दै

वीरगञ्ज – वीरगञ्जमा डेंगीका बिरामी बढ्न थालेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा अहिले दुई जना डेंगी संक्रमितहरुको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिए। डेंगी रोग लागेका बिरामीहरुमध्ये ९० प्रतिशत बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न जरुरी नहुने तर जटिल अवस्थाका बिरामीलाई भने अस्पताल भर्ना गर्नुपर्ने उनको भनाइ छ। लामखुट्टेको टोकाइबाट बच्न सुत्ने बेलामा […]

देशभर डेंगीका बिरामी बढ्दै, धरानमा प्रकोपको रूप लिन सक्ने

कुनै पनि व्यक्तिलाई जीवनभरमा चारपटकसम्म डेंगी संक्रमण हुन सक्छ । तर, चारैपटक भने फरक–फरक प्रजातिको डेंगी संक्रमण हुने गर्छ । डीईएनभी–१, डीईएनभी–२, डीईएनभी–३, डीईएनभी–४ गरी डेंगीका चार प्रजाति अर्थात् सेरोटाइप छन् ।

पर्वत अस्पतालमा डेंगी परीक्षण गर्न कीटको अभाव

कुस्मा- पर्वतमा दिन प्रतिदिन डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ। अस्पतालमा कीट अभाव हुँदा डेंगीका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्। पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले आफूहरूले नै खरिद […]

थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु

काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। देशभर ५४० जना डेंगी संक्रमित थपिएका छन्। साउनदेखि हालसम्म २८ हजार १०९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले…

वाग्मती प्रदेशमा डेंगीको संक्रमण सबैभन्दा धेरै, कुन प्रदेशमा कति?

काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। साउनदेखि हालसम्म २७ हजार ५६९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। डेंगी सबैभन्दा बढी वाग्मती…

बारामा ४४ जनामा डेंगी पुष्टि

कलैया । बारामा डेंगीको प्रकोप बढ्दै गएको छ । डेंगीका बिरामी बढ्न थालेपछि स्थानीयमा त्रास छाएको छ । बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका […]

बारामा ४४ जनामा डेंगी पुष्टि,परीक्षण गर्न कीटको अभाव

बारामा डेंगीको प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ।

बारामा ४४ जनामा डेंगी पुष्टि

नेपालगञ्ज- बारामा डेंगीकाे प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ। बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगीका बिरामी फेला परेका छन्। […]

डेंगी बढ्दै जाँदा सिटामोल अभाव

काठमाडौँ– डेंगी ज्वरोका बिरामी बढ्दै गर्दा बजारमा सिटामोलको माग उच्च रहेको छ। सिटामोलको माग उच्च भएसँगै बजारमा सिटामोलको अभाव बढ्न थालेको छ। बजारमा सिटामोलको ‘सर्टेज’ भएको यो पहिलो पटक भने होइन। योभन्दा अगाडि कोराना भाइरसको तेस्रो लहरका बेला बिरामीले सिटामोल नपाएर बजार तातेको थियो। र, त्योभन्दा अगाडि पनि कयौँ पटक सिटामोलको अभावको सामना बजारले खेपिसकेको […]

डडेल्धुरामा पनि डेंगी बिरामीको चाप बढ्दै

डडेल्धुरा । डडेल्धुरामा पनि डेंगी रोगका बिरामी देखिन थालेका छन् । जिल्लाका पाँच स्थानीय तहमा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन् । डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगीका बिरामी देखिएको स्वास्थ्य कार्यालय […]