एक वर्षमै तयार भयो पिप्ले क्याम्पा रगंशाला

निर्माण प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडामा मिनी रंगशाला तयार भएको छ । हेटौँडाका पूर्व बक्सिङ खेलाडी सुशील घिमिरेको पहलमा स्थानीय पिप्ले युवा क्लबको सहयोगमा निर्माण कार्य प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडाको क्याम्पाडाँडामा ‘पिप्ले क्याम्पा रंगशाला’ तयार पारिएको हो ।२०७८ वैशाखदेखि हेटौँडा–५, क्याम्पाडाँडामा निर्माण प्रारम्भ भएको पिप्ले क्याप्पा रगंशालाको शुक्रबार एक समारोहका बीच समुद्घाटन गरिएको छ । हेटौँडामा २०७६ वर्ष फागुन अन्तिममा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल

सम्बन्धित सामग्री

प्रहरीका वरिष्ठ हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन दिन कार्यदलको सुझाव

२८ साउन, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन …

गौरव र स्वर्णिय योजना चालू आवमै कार्यान्वयनमा ल्याउँदै महानगर

‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमै गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने गरी ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार...

प्रहरी जवानलाई सेवाको १६ वर्षमै अवकास : गृहमन्त्री

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताएका हुन् । उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई […]

चालू आवभित्रै रसुवागढी जलविद्युत आयोजनाको बिजुली उत्पादन हुने

उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत उत्पादन गरिने भएको छ ।भूमिगत संरचनाबाट १ सय ११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाको सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत उत्पादनको उपकरण जडानमा जुटेको हो ।जडान भइरहेका तीनवटा टर्बाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, […]

कांग्रेसले किन गर्यो ६५ वर्षमै वृद्धभत्ता दिने संकल्प ?

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को संकल्पपत्रबारे प्रस्ट पारेको छ । संकल्पपत्र तयारी समितिले आइतबार पत्रकार सम्मेलन गरी शनिबार सार्वजनिक गरिएको संकल्पपत्र यथार्थपरक रहेको बताएको हो ।निरन्तरतामा नवीनताको नारा दिएर तयार पारिएको संकल्पपत्र सार्वजनिकपछि राम्रो रेस्पोन्स पाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । आगामी निर्वाचनपछि गठबन्धनका अन्य दलसँग मिलेर कांग्रेसले सरकार बनाउने भन्दै संकल्पपत्रमा भएका कुरा कार्यान्वयन हुने परियारले बताए । उनले भने,  ‘

पहिले ‘बिहेबारी २० वर्ष पारी’: अब १८ वर्षमै बिहेको सारी !

सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयार

एक वर्षमा नै तयार भयो पिप्ले क्याम्पा रंगशाला

हेटौंडामा निर्माण सुरु गरिएको एक वर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमा नै पिप्ले क्याम्पा रंगशाला तयार पारिएको हो ।निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका छन् । रंगशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए । उनले जनताको पक्षम

संविधान बनेको ६ वर्षमै यसमाथि प्रश्न उठ्नु दुःखद : रामचन्द्र पाैडेल

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरूले शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्दा नागरिकमा संविधानप्रति वितृष्णा बढेको बताउनुभएको छ ।  ‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयोे, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेक...

पानीजहाज कार्यालयले दुई वर्षमै ४ करोड सक्यो, तर अझै सम्भाव्यता खोजी

काठमाडौं : पानीजहाज कार्यालयले ३ सय ७० किलोमिटर दूरीको जलमार्ग सम्भाव्यताको खोजी अन्तिम चरणमा पुगेको छ। कोसी नदी, नारायणी नदी, कालीगण्डकी र कर्णालीको खोजी गरिएको जलमार्ग सम्भाव्यता अन्तिम चरणमा पुगेको हो।जलमार्गका आधार तयार भएपछि निजी कम्पनीहरूले विभिन्न नदीमा सहजै जल यातायात सञ्चालन गर्न पाउनेछन्। यस आर्थिक वर्षको सुरुवातीमा खोजी कार्य गरेको थियो। यहीँ आर्थिक वर्षभित्र उक्त कार्यको प्रतिवेदन जहाज कार्यालयलाई प्राप्त हुने भएको छ।कोसी नदीमा चतरादेखि तुम्लिङ्टारमा ७५ किलोमिटर, नारायणी नद

एक वर्षमै कसरी तयार भयो कोरोना भाइरसविरुद्धको भ्याक्सिन ?

कोभिड भाइरसविरुद्धको भ्याक्सिन छोटो समय (एक वर्षभित्रै)मै तयार हुनुलाई विशेषज्ञहरूले ‘गेमचेन्जर’को संज्ञा