उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत उत्पादन गरिने भएको छ ।भूमिगत संरचनाबाट १ सय ११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाको सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत उत्पादनको उपकरण जडानमा जुटेको हो ।जडान भइरहेका तीनवटा टर्बाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, […]