काठमाडौं : पानीजहाज कार्यालयले ३ सय ७० किलोमिटर दूरीको जलमार्ग सम्भाव्यताको खोजी अन्तिम चरणमा पुगेको छ। कोसी नदी, नारायणी नदी, कालीगण्डकी र कर्णालीको खोजी गरिएको जलमार्ग सम्भाव्यता अन्तिम चरणमा पुगेको हो।जलमार्गका आधार तयार भएपछि निजी कम्पनीहरूले विभिन्न नदीमा सहजै जल यातायात सञ्चालन गर्न पाउनेछन्। यस आर्थिक वर्षको सुरुवातीमा खोजी कार्य गरेको थियो। यहीँ आर्थिक वर्षभित्र उक्त कार्यको प्रतिवेदन जहाज कार्यालयलाई प्राप्त हुने भएको छ।कोसी नदीमा चतरादेखि तुम्लिङ्टारमा ७५ किलोमिटर, नारायणी नद