हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट – आइतबारदेखि अवरुद्ध हुम्लाको हवाई सेवा मंगलबारबाट सुचारु भएको छ। हिमपातका कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको थियो। मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज तारा र समिट एयरले एक/एक उडान भरेका छन्। तारा एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी […]

सम्बन्धित सामग्री

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट – सोमबार रातिदेखि भइरहेको हिमपातका कारण हुम्ला जिल्लाको हवाई सेवा तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। बिहीबार विमानस्थमा जमेको हिउँ पग्लिए पनि हल्का हिमपात भइरहेकाले हवाई सेवा सुचारु हुन नसकेको हो। सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाका अनुसार तीन दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको छ। बिहीबार पनि हिमपात भइरहने कार्य नरोकिएपछि […]

हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। सोमबार राति ८ बजेदेखि हिमपात सुरु भएपछि हवाई सेवा अवरुद्ध भएको हो। हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो। हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तय गरिएका […]

हुम्लामा बाक्लो हिमपात, हवाई सेवा अवरुद्ध

काठमाडौं, फागुन ११ । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म […]

हवाई सेवा सुचारु गर्न सिमकोट विमानस्थलको हिउँ पन्छाइयो

सिमकोट – सिमकोट विमानस्थलमा जमेको दुई फिट हिउँ फाल्ने कार्य स्नोलक भेइकलबाट सम्पन्न भएको छ। तीन दिनदेखि हिमपातले हवाई सेवा अवरुद्ध भएका कारण सेवा सुचारु गर्न भइकलबाट हिउँ फालिएको थियो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले विमानस्थलमा जमेको हिउँ फाल्ने कार्य सम्पन्न भएको जानकारी दिए। गत बिहीबारबाट हिमपातका कारण हवाई सेवा अवरुद्ध हुँदै […]

हुम्लामा पुनः हिमपात सुरु

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ। राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाको यातायातको एकमात्र विकल्प हवाई सेवा हो। चिसो अत्यधिक बढेर माइनस...

सिमकोट विमानस्थलको हिउँ हटाएपछि हवाई सेवा सुरु

सिमकोट–हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लालाई अरु जिल्लासँग जोड्ने एकमात्र यातायात हवाई सेवा हिमपातका कारण प्रभावित भएको थियो । बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा विहीबार बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर […]

हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट– हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेका कारण उडान हुन नसकेको हो। बिहानैदेखि नेपालगञ्जबाट उडान भर्ने तयारी गरिरहेका विमानले हिमपातका कारण उडान भर्न पाएका छैनन्। सीता, समिट र तारा एयरका जहाजले उडान भर्दै […]

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

सिमकोट : सदरमुकाम सिमकोटमा आज (बिहीबार) बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।हिमपातका कारण यस वर्ष मंसिर महिनामै चिसो बढेको छ। हिमपातबाट सदरमुकामका बासिन्दासमेत प्रभावित भएका छन्। त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातले अत्यधिक चिसो भएपछि प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताए। नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी र हिमपातले गर्दा बन्द भएका छन्।हिमपातका कारण लिमीका तीनवटा गाउ

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान  पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवट