सिमकोट विमानस्थलको हिउँ हटाएपछि हवाई सेवा सुरु

सिमकोट–हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लालाई अरु जिल्लासँग जोड्ने एकमात्र यातायात हवाई सेवा हिमपातका कारण प्रभावित भएको थियो । बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा विहीबार बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर […]

सम्बन्धित सामग्री

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।     हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि द...

सिमकोट विमानस्थल सुधार तीव्र गतिमा, छिट्टै सम्पन्न हुने

पर्यटकीय सम्भावना बोकेको हिमाली जिल्ला हुम्लाको सिमकोट विमान स्थलको विकास तथा स्तरोन्नति एकसाथ भएकाे छ। विमानस्थलको विकास र थप निर्माणले हवाई सेवा सहज रुपमा सुचारु हुने भएपछि हालको पर्यटन ब्यवसाय भन्दा बढी फस्टाउने देखिएको हो । सिमकोट बिमानस्थल आयोजनाका फिल्ड इन्चार्ज ईन्जिनीयर अजय कुमार गुताका अनुसार हाल काम निर्माणको अन्तिम चरणमा रहेका कामहरुमा बिमानस्थलको एप्रोेन कालोपत्रे, विमानस्थल घेरवार र नयाँ एप्रोन छन् ।

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट / हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन... The post हुम्लामा हवाई सेवा अवरुद्ध appeared first on Purbeli News.

हुम्लामा एक हप्तापछि हवाई सेवा सुचारु

हुम्ला : भारी हिमपातपछि हुम्लामा हवाई सेवा सुचारु रुप भएको छ। हिमपातका कारण अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल ८ दिनपछि खुलेको छ। लगातारकाे हिमपातले अवरुद्ध सिमकोट विमानस्थल हिउँ हटाएपछि मंगलबारबाट खुलेको हो। सिमकोट विमानस्थल खुलेपछि नेपालगञ्जदेखि ताराको डोनियर र तारा एयरकै ट्विनेटर उडान भरेका छन्। सिमकोट विमा...