हुम्लामा पुनः हिमपात सुरु

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ। राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाको यातायातको एकमात्र विकल्प हवाई सेवा हो। चिसो अत्यधिक बढेर माइनस...

सम्बन्धित सामग्री

इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात

इलाम । इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो । शुक्रबार देखि निरन्तर परेको वर्षासँगै हिमपात हुँदा जिल्लाको प्रमुख पर्यटकिय स्थल थुम्केरानी सहित सन्दकपुर, कालपोखरी, जौवारी, तुम्लिङ्ग, गुरासे, मेघमा, चित्रे लगायतको स्थानमा बाक्लो हिमपात […]

रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ […] The post रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित

लमजुङ – लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ। भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो। हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ। घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन्। यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० […]

मुस्ताङमा पुनः हिमपात, विद्युत् तथा यातायात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व : रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो। हिमपातले लेकाली बस्ती सेताम्य भएका छन्। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन्। पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ।सडक अवरुद्धबाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरग

हिमपातपछिको मनोरम खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरू बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे …

पुनः हिमपात हुँदा कृषक खुसी

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा बुधबार रातिदेखि पुनः हिमपात भइरहेको छ । गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिाट पुनः हिमपात भएको हो । यसअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात शुरू भएपछि कृषक खेती सप्रिने भन्दै खुसी भएका छन् । खप्तडसहित बडिकेदार थान, गोलादेउला, चर्केलेक, नापानी, […]

हुम्लामा पुनः हिमपात : किसान खुशी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडि

रुकुम पूर्वमा पुनः हिमपात

रुकुम पूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिबार पुनः हिमपात भएको छ । हिमपातसँगै कम हँुदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो ।