सिमकोट– हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेका कारण उडान हुन नसकेको हो। बिहानैदेखि नेपालगञ्जबाट उडान भर्ने तयारी गरिरहेका विमानले हिमपातका कारण उडान भर्न पाएका छैनन्। सीता, समिट र तारा एयरका जहाजले उडान भर्दै […]